• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अपराधी...


अपराधी : हो श्रीमान्, मैले आफ्नी श्रीमतीलाई मारेको हुँ, किनकि ऊ परपुरुषसँग सुतकी थिई ।
न्यायाधीश : के उसलाई मार्न आवश्यक थियो ?
अपराधी : हरेक साता एउटा पुरुषलाई मार्नुभन्दा त उसैलाई मार्नु राम्रो विकल्प थियो श्रीमान् ।